४ बैशाख २०८१, मंगलबार | April 16, 2024

रुपन्देहीमा शसस्त्र प्रहरीको चेकजाँचमा भेटियो सुनको ईट्टा !

बुटवल । रुपन्देहीको नेपाल भारत सीमानाकामा शसस्त्र प्रहरीको चेकजाँचका क्रममा सुन जस्तै (सुनको ईट्टा) वस्तु फेला परेको छ । रुपन्देहीको लुम्बिनी सास्कृतिक नगरपालिका १३ कालिदह नाकाहुँदै नेपालबाट भारत तर्फ लैजादै गरेको अवस्थामा सशस्त्र प्रहरीले सुन जस्तो देखिने (सुनको इट्टा) फेला पारेको हो । सीमा सुरक्षा गुल्म, डण्डा, रुपन्देही मातहत रहेको बिओपी बयरघाटले शनिबार राती साढे…