३ जेष्ठ २०८१, बिहिबार | May 16, 2024

आर्थिक वर्ष २०७९/८० भरि नै दबाबमा रह्यो अर्थतन्त्र

काठमाडौ। गत आर्थिक वर्षको सुरुवातदेखि नै दबाबमा रहेको देशको अर्थतन्त्र अर्थिक वर्षको अन्तिमतर्फ आइपुग्दा भने केही सुधारात्मक रहेको देखियो । अर्थतन्त्रका प्रमुख सूचकहरुमा मन्दी देखिएसँगै केन्द्रीय बैंकले मौद्रिक नीतिमार्फत केही कसिलो नीति लियो । तथापि, वर्षको सुरुवातमा उक्त नीतिले पनि काम गरेन । देश आर्थिक संकटतर्फ गयो भनेर धेरै टिकाटिप्पणी भए । नेपाल पनि श्रीलंका…