५ पुस २०८२, शनिबार | December 20, 2025

१२७ अंकले बढ्यो सेयर बजार, १३ अर्बको कारोबार

काठमाडौँ । सेयर बजार (नेप्से)मा आज हरियाली छाएको छ । सोमबार नेप्से १२७.२५ अङ्कले बढेर २८२३.२५ विन्दुमा पुगेको छ । सोमबार ३३५ कम्पनिको कूल ३ करोड १४ लाख ३० हजार ४८ कित्ता शेयर १ लाख ६० हजार ५७९ पटक कारोबार हुदा १३ अर्ब १० करोड ४६ लाख ३१ हजार ८०२ मा खरिद बिक्री भएका छन्…