५ पुस २०८२, शनिबार | December 20, 2025

बुटवलमा वडा अध्यक्षको आदेश -‘ब्यवसायिक संघसंस्थासँग समन्वय नगरी ब्यापार ब्यवसाय नगर्नु’

बुटवल । सरकारले अन्त्य भएको भनिएको ब्यवसायमा 'सेण्डिकेट'लाई बुटवलको एक वडा सरकारले ब्युँताईदिएको छ । ब्यापार व्यवसायमा हुने गरेको एकाधिकारको अन्त्य गर्दै हरेक नागरिकले कानुन बमोजिम स्वतन्त्र ब्यवसाय गर्न पाउने गरि स्थापित अधिकारलाई बन्चित गर्दै बुटवलको ८ नम्बर वडा कार्यालयले एकाधिकारलाई कायम गर्दै अन्त्य भएको भनिएको 'सेण्डिकेट'लाई ब्युँताईदिएको हो । नेपाल सरकारको सबै कानूनी प्रक्रिया…