काठमाडौँ । आज नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । बुधबार सुन तोलाको २ सयले बढेर तोलाको एक लाख ५० हजार ५ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस अघि मंगलबार सुनको मुल्य तोलाको १ लाख ५० हजार ८ सय पुगेको थियो । त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ ।…