५ पुस २०८२, शनिबार | December 20, 2025

सुनको मूल्य २ लाख ३३ हजार पुग्यो

काठमाडौं । दशैं सकिए लगत्तै सुनको भाउ तोलामा करिब १० हजार रुपैयाँले बढेको छ । नेपाली बजारमा दशैंका कारण केही दिन मूल्य समायोजन नगरिए पनि दशैं सकिए लगत्ते गरिएको समायोजनमा मूल्य बढेको हो । दशैंपछि एकैपटक समायोजन हुँदा मूल्यमा उच्च वृद्धि देखिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । दशैंअघि असोज १२ गते सुनको भाउ…