२९ चैत्र २०८२, आइतबार | April 13, 2026

माछापुच्छ्रे बैंकले गर्यो कैलालीको श्री नवदुर्गा माध्यमिक बिद्यालयमा खानेपानी सेवाको सहयोग

काठमाडौ । माछापुच्छ्रै बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत सुदुरपश्चिम प्रदेशको कैलाली जिल्ला स्थित श्री नवदुर्गा माध्यमिक बिद्यालयमा खानेपानी सेवाको लागि आवश्यक पूर्वाधार निर्माण गरी विद्यालयलाई हस्तान्तरण गरेको छ । बैंकले एक औपचारिक कार्यक्रमका वीच निर्माण गरेको पूर्वाधारहरु विद्यालय व्यवस्थापन समिति एंव विद्यालय प्रशासनलाई हस्तान्तरण गरेको हो । विद्यालय संचालनका लागि अति आवश्यक पर्ने खानेपानीको…