४ पुस २०८२, शुक्रबार | December 19, 2025

६० वर्षमाथिका महिलालाई लुम्बिनी केबलकारमा ५० प्रतिशत छुट

बुटवल । मातातिर्थ औंशी का अवसरमा लुम्बिनी केबलकारले ६० वर्षमाथिका महिलालाई ५० प्रतिशत छुट दिने निर्णय गरेको छ । मातातिर्थ औंशी विशेषगरी आमाहरुको सम्मान गर्ने महत्वपूर्ण अवसर भएकाले सामाजिक उत्तरदायित्व वहन गर्दै कम्पनीले बैशाख २६ गते एक दिनका लागि मात्र ६० वर्षमाथिका नारीहरुलाई केबलकार यात्रामा छुट दिने निर्णय गरेको केबलकारका व्यवस्थापक प्रज्ज्वल घिमिरेले जानकारी दिए…