६ पुस २०८२, आइतबार | December 21, 2025

मुलुकमा देखिएको विद्यमान संकटको जिम्मेवारी सरकारले लिनुपर्छ : एमाले उपाध्यक्ष पौडेल

बुटवल । एमाले उपाध्यक्ष, पुर्व उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले सरकारमा बस्ने तर जिम्मेवारी नलिने प्रवृत्ति देखा परेको आरोप लगाएका छन् । रुपन्देही व्यापार संघको आयोजनामा बिहीबारदेखि बुटवलमा सुरु भएको लुम्बिनी एक्स्पो–२०८०, अन्तर्राष्ट्रिय व्यापार मेलाको उदघाटन गर्दै उनले मुलुकमा देखिएको विद्यमानन संकटको जिम्मेवारी सरकारले लिनुपर्ने बताएका हुन् । सरकारमा पनि बस्ने, तर अरुलाई दोष दिएर…