६ पुस २०८२, आइतबार | December 22, 2025

अर्थतन्त्रले लय समाउन थालेको छ : अर्थमन्त्री महत

चितवन । अर्थमन्त्री डा प्रकाशशरण महतले देशको अर्थतन्त्र सुधारको गतिमा रहेको बताएका छन् । मंगलबार बिहान चितवनमा पत्रकारसँग कुराकानी गर्दै मन्त्री महतले अर्थतन्त्रले लय समाउन थालेको बताएका हुन् । उनले भने, “नेपालमा आउने विदेशी पर्यटकको सङ्ख्या र विप्रेषण आप्रवाह (रेमिट्यान्स) बढेको छ । समस्यामा परेका व्यवसायीको समस्या समाधान हुन्छ । अर्थतन्त्र विस्तारै लयमा फर्कन्छ ।…