१० पुस २०८२, बिहिबार | December 25, 2025

पश्मिनाको गुणस्तर सुधार गर्न किसानलाई खर्कमै तालिम

म्याग्दी । पश्मिनाको कच्चा पदार्थ च्याङ्ग्राको भुवालाई गुुणस्तरीय बनाउन डोल्पाको छार्का ताङसोङ गाउँपालिकाका किसानलाई खर्कको घुम्ती गोठमै पुगेर प्रविधि र सीप हस्तान्तरण गरिएको छ । अन्तरराष्ट्रिय व्यापार केन्द्र (आइसिटी) को आर्थिक, भेटेरिनरी अस्पताल तथा पशुु सेवा विज्ञ केन्द्र मुस्ताङको प्राविधिक सहयोग र छार्काताङसोङ गाउँपालिकासँग समन्वय गरेर नेपाल पश्मिना सङ्घको टोलीले समुद्री सतहबाट पाँच हजार मिटर…