बुटवल। सरकारको उद्योग नीति राम्रो नहुँदा उद्योगीहरु दैनिक पलाएनको अवस्थामा पुगेको उद्योगीहरुले गुनासो गरेकाछन् । सैनामैना उद्योग बाणिज्य तथा उपभोक्ता हितसंरक्षण निर्देशनालय र घरेलु तथा साना उद्योग कार्यालय रुपन्देहीको आयोजनामा सैनामैनामा आयोजित बिचार गोष्ठीमा सहभागी उद्योगीहरुले नेपालको उद्योग नीतिमा नै झन्झटीलो भएको बताए । उद्योग दर्ता देखि संचालनसम्मका सरकारी प्रक्रिया नै झन्झटिलो रहेको उल्लेख गर्दै…