८ पुस २०८२, मंगलबार | December 23, 2025

मिदास टेक्नोलोजीसँगको संयुक्त प्रयासमा कोशी अस्पतालले सुरु गर्यो ‘नयाँ अस्पताल एप’

काठमाडौ । नेपालको प्रतिष्ठित अस्पताल मध्येको कोशी अस्पतालले मिदास टेक्नोलोजीसँगको सहकार्यमा आफ्नो नयाँ मोबाइल अस्पताल एपु सञ्चालनमा ल्याएको छ । यो एप मार्फत बिरामीहरूले अब सजिलै अनलाइन अपोइन्टमेन्ट बुकिङ गर्न सक्ने छन्। बिरामीहरूले ओपिडी टिकटहरू बुकिङ र खरिद गर्नुका साथै प्रयोगशाला रिपोर्टहरू पनि एप बाटै प्राप्त गर्ने सक्ने छन् । यसै गरी नेपाल सरकार स्वास्थ्य…