८ पुस २०८२, मंगलबार | December 23, 2025

कनेक्ट आइपिएससँगको सहकार्यमा एन आई सी एशियाले ल्यायो फन्ड ट्रान्र्सफर योजना, पैसा पठाउँदा स्मार्टफोन जित्न सकिने

काठमाडौ । एन आई सी एशिया बैंकले कनेक्ट आइपिएससँग सहकार्यमा आफ्ना मोवाइल बैंकिङ्ग ग्राहकहरुका लागि फन्ड ट्रान्र्सफर, मा हरेक हप्ता मोबाइल  फोन अफर सार्वजनिक गरेको छ । सो अफर अन्तर्गत हरेक हप्ता एकजना भाग्यशाली मोवाइल बैकिङ्ग ग्राहकले यस बैंकको मोबाइल बैकिङ्ग एप प्रयोग गरी कनेक्ट आइपिएस मार्फत फन्ड ट्रान्र्सफर गर्दा १ थान स्मार्टफोन जित्न सकिनेछ…