१४ पुस २०८२, सोमबार | December 29, 2025

तत्काल मन्दीको असर कम गर्ने बजेट आएन : उद्योग बाणिज्य महासङ्घ

काठमाडौं । निजी क्षेत्रको छाता संस्था नेपाल उद्योग वाणिज्य महासङ्घले सरकारले आर्थिक वर्ष २०८०/८१ का लागि ल्याएको बजेटले अहिलेको आर्थिक सङ्कट टार्न सक्ने ठोस योजना तथा कार्यक्रम ल्याउन नसकेको प्रतिक्रिया दिएको छ । महासङ्घले आज प्रेस विज्ञप्तिमार्फत बजेटबारे यस्तो प्रतिक्रिया दिएको हो । “निजी क्षेत्रलाई आर्थिक विकासको संवाहकको रुपमा आत्मसात गर्दै महासङ्घद्वारा प्रस्तुत सुझावसमेत समावेश…