१ फाल्गुन २०८२, शुक्रबार | February 13, 2026

नेसनल हाइड्रोपावरले हकप्रद सेयरको बुक क्लोज मिति तोक्यो

काठमाडौ। नेसनल हाइड्रोपावर कम्पनीले हकप्रद सेयरको लागि बुक क्लोज मिति तोकेको छ । बुधबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले १ असारमा बुक क्लोज गर्ने निर्णय गरेको छ । तसर्थ, जेठ ३२ गतेसम्म कायम सेयरधनीले कम्पनीले जारी गर्न लागेको ५० प्रतिशत हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् । कम्पनीले १०ः५ अनुपातमा ८२ करोड २१ लाख ४५ हजार…