काठमाडौ । एन आई सी एशिया बैंकले मुद्दती खातामा आधारित अनलाइन कर्जा नामको अर्को एक उत्कृष्ट योजना ल्याएको छ । यस योजना अन्तर्गत बैंकमा मुद्दती निक्षेपका राखेका ग्राहकले बैंकको मोबाइल बैंकिङ्ग एप वा वेबसाइटबाट आवेदन दिई निक्षेपको ९० प्रतिशतसम्म वा अधिकतम २ लाखसम्मको कर्जा तुरुन्तै पाइने योजना ल्याएको हो । ‘डिजिटल फष्ट बैंक’ बन्ने दीर्घकालीन…