८ पुस २०८२, मंगलबार | December 23, 2025

नेपाललाई १० कराेड डलर ऋण सहयोग दिने विश्व बैंकको निर्णय

काठमाडौं । विश्व बैंकले स्वास्थ्य क्षेत्रमा काम गर्न नेपाललाई १२ अर्ब ९१ करोड ६३ लाख रूपैयाँ (१० करोड अमेरिकी डलर )ऋण सहायता दिने भएको छ । हालै बसेको विश्व बैंकको कार्यकारी सञ्चालक समितिको बैठकले  नेपालको स्वास्थ्य  गुणस्तर सुदृढीकरणका लागि १० करोड अमेरिकी डलर ऋण सहायता दिने निर्णय गरेको हो । सो निर्णयसँग विश्व बैंकले करिब…