१३ पुस २०८२, आइतबार | December 28, 2025

बुटवलबाट ब्यापारीको विस्थापन रोक्न शेरचनले घटाए घरभाडा

बुटवल । बुटवलका मुख्य बजार क्षेत्रमा धमाधम सटर खाली हुन थालेपछि घरधनीहरुको ध्यानाकर्षण हुन थालेको छ । महङ्गो घर भाडा र खस्कँदो व्यवसायका कारण धमाधम ब्यापारीहरु विस्थापित हुन थालेपछि पछिल्लो समय बुटवलको मुख्य बजार अमरपथ लाईनमा मात्र २ दर्जन बढी सटर खाली भइसकेका छन् । धमाधम ब्यापारीहरु विस्थापित हुन थालेपछि मुख्य बजार क्षेत्रका घरधनी मृगेन्द्र…