काठमाडौ । नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको अनुमतिपत्रप्राप्त संस्था स्मार्ट च्वाईस टेक्नोलोजिजले थ्रिडिएस एक्सेस कन्ट्रोल सर्भर सेवाको सफलतापूर्वक सुरुवात गरेको छ । एक्सेस विश्वव्यापी थ्रिडि सेक्युयोर प्रोटोकलको महत्वपूर्ण अंग हो, जसले कार्डबाहकहरूलाई अनलाइन कारोबार गर्दा आफ्नो प्रमाणीकरण प्रक्रियालाई सहज बनाउँछ र ठगीविरुद्ध उच्च स्तरको सुरक्षा सुनिश्चित गर्छ । ग्लोवल आइएमई बैंकले नेपालमा एससिटीको थ्रिडिएस…