११ पुस २०८२, शुक्रबार | December 26, 2025

राष्ट्र बैंकको निर्देशन – सार्वजनिक बिदा भए पनि आज बैंक खोल्नू

काठमाडौं । सरकारले सोमबार सार्वजनिक बिदा दिएको छ । तर, बैंकहरु खोल्न नेपाल राष्ट्र बैंकले निर्देशन दिएको छ । जनयुद्ध दिवसको अवसरमा सरकारले सोमबार सार्वजनिक बिदा दिएको हो । तर, नेपाल राष्ट्र बैंकले सोमबार बिहान १० बजेदेखि १ः३० बजेसम्म बैंक तथा वित्तीय संस्थाका आवश्यक विभाग तथा कार्यालय खुला राखेर सेवा सुचारू गर्न बैंक तथा वित्तीय…