१२ पुस २०८२, शनिबार | December 27, 2025

उद्योग व्यवसायीका समस्या राष्टको समस्या : शेखर गोल्छा

भक्तपुर । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले उद्योग व्यवसायीका समस्या राष्टको समस्या भएको बताएका छन् । भक्तपुर उद्योग वाणिज्य संघको शुक्रबार भएको ३५औ वार्षिक साधारण सभा २०७९ को उदघाटन गर्दै उनले उद्योग व्यवसायीका समस्या समाधान भए मात्रै आर्थिक उन्नति हुने भएकाले उनीहरूका समस्या देशकै समस्या भएको बताए । उनले लगानीको वातावरण नबनेसम्म समृद्धि…