११ पुस २०८२, शुक्रबार | December 27, 2025

सहकारीले उत्पादनशिल क्षेत्रमा लगानीका लागि जोड गरौं : भिम तुलाचन

बुटवल । राष्ट्रिय सहकारी महासंघका केन्द्रीय सदस्य तथा सहकारी संघ रुपन्देहीका अध्यक्ष भिम तुलाचनले लगानीलाई उत्पादनसँग जोडेर सहकारीहरु अघि बढ्नुपर्नेमा जोड दिएका छन् । पछिल्लो समय सहकारीहरुले आफ्नो मर्मविपरित चल्दा आर्थिक समस्याहरु ब्यहोर्नुपरेका घटना सुनाउँदै सचेत भएर अगाडि बढ्नुपर्ने बताए । मंगलमय बचत तथा ऋण सहकारी संस्था लिमिटेडको बुटवलमा सम्पन्न १५ औं वार्षिक साधारणसभामा बोल्दै…