२३ चैत्र २०८२, सोमबार | April 6, 2026

सांग्रिला डेभलपमेन्ट बैंकबाट एससिटी युनियन पे कार्ड सेवाको सुरुवात

काठमाडौ । नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालनको अनुमतिपत्र प्राप्त संस्था स्मार्ट च्वाईस टेक्नोलोजिज लिमिटेले सञ्चालन गर्दै आएको एससिटी युनियन पे कार्डको सेवा नेपाल राष्ट्र बैंकबाट ‘ख’ वर्गको इजाजतपत्र प्राप्त बैंक सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले सुरु गरेको छ । यहि असोज २९, २०८२ देखि सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहकहरूले बैंकमा गएर सजिलै एससिटी युनियन पे कार्ड…