२९ माघ २०८२, बिहिबार | February 12, 2026

डलरको भाउ कति, युरोको हैसियत के ? यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौं । अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ १२ पैसा र बिक्रीदर १३२ रुपैयाँ ७२ पैसा कायम गरिएको छ। बिहिबार अमेरिकी डलर एकको खरिद दर १३१ रुपैयाँ ६४ पैसा र बिक्री दर १३२ रुपैयाँ २४ पैसा कायम गरिएको थियो । अघिल्लो दिनको तुलनामा अमेरिकी डलर ४८ पैसाले वृद्धि भएको छ  । राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको विनिमय…