१३ पुस २०८२, आइतबार | December 28, 2025

एमआई दशै बम्पर उपहार देबीनगरका खनाललाई

बुटवल । एमआई मोबाईलको बम्पर पुरस्कार बुटवल देबीनगरका प्रकाश खनालले प्राप्त गरेका छन । एक समारोहका बीच एमआई मोबाइलका आधिकारीक विक्रेता बिनायक मल्टी सप्लायर्सका संचालक आशिष कुमार श्रेष्ठ, श्री आर एस ईलेक्टोलिक्सका संचालक रिन्कु लिगल, एमआई मोबाइलका एरिया सेल्स म्यानेजर मोहित रत्न राजभण्डारीले खनाललाई १ लाख १० हजार रुपैया बजार मुल्यको एमआई फोर एस ६५…