१० पुस २०८२, बिहिबार | December 25, 2025

शाइन रेसुंगा डेभलपमेन्ट बैंकको सेयरमा बोलपत्र पेस गर्ने आज अन्तिम दिन

काठमाडौं । शाइन रेसुंगा डेभलपमेन्ट बैंकको ३९ हजार ९९१ कित्ता सेयर लिलामीमा किन्ने ८ भदौ अन्तिम दिन रहेको छ । बुधबार कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन सकिनेछ । बैंकले प्रतिकित्ता सेयरको न्यूनतम भाउ १४५ रुपैयाँ तोकेको छ । तसर्थ, लगानीकर्ताले १४५ रुपैयाँलाई आधार मानेर सोभन्दा बढी मूल्य कबोल गरी बोलपत्र पेस गर्नुपर्नेछ । यसमा…