२८ माघ २०८२, बुधबार | February 11, 2026

साउनमा १०१ देशसँग नेपालको वैदेशिक व्यापारः ८४ देशसँग घाटा, १७ देशसँग नाफामा

काठमाडौं । चालु आर्थिक वर्ष २०७९/८० को पहिलो महिना साउनमा नेपालले विश्वका १०१ देशसँग वैदेशिक व्यापार गरेको छ । वैदेशिक व्यापार रहेका १०१ देशमध्ये मात्र १७ वटासँग नेपालको व्यापार नाफामा रहेको छ । बाँकी ८४ देशसँग नेपालको वैदेशिक व्यापार घाटामा रहेको छ । भन्सार विभागका अनुसार नेपालको वैदेशिक व्यापार घाटामा रहेका देशमा भारत, चीन, इन्डोनेसिया,…