१० पुस २०८२, बिहिबार | December 25, 2025

आइएमई पेबाट हवाई टिकटमा सर्वाधिक क्यासब्याक सँगै २०० छुट पाइने

काठमाडौ । आइएमई पेबाट हवाई टिकटमा सर्वाधिक क्यासब्याक सँगै अतिरिक्त रू. २०० छुट पाइने भएको छ । आइएमई ग्रुपद्वारा संचालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्घित “आइएमई पे” ले हवाई उडान टिकटमा श्रावण ४ गतेदेखि पुनः बोनस अफर ल्याएको हो । पहिलो पटक आइएमई पे एप प्रयोग गर्ने ग्राहक वा पहिलो पटक आइएमई पे एपबाट हवाइ…