२७ माघ २०८२, मंगलबार | February 11, 2026

आर्थिक अवस्था सुध्रिने खालको मौद्रिक नीति ल्याउन देउवाले दिए गर्भनर अधिकारीलाई सुझाव

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले अहिलेको आर्थिक अवस्था सुध्रिने खालको मौद्रिक नीति ल्याउन राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई आग्रह गरेका छन् । आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीतिबारे ब्रिफिङको क्रममा प्रधानमन्त्री देउवाले अहिलेको आर्थिक अवस्थालाई सुधार गर्ने खालको मौद्रिक नीति ल्याउनुपर्ने बताएका हुन् । गर्भनर अधिकारीले अर्थमन्त्रीको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री देउवालाई आज ब्रिफिङ गरेका…