काठमाडौ । राष्ट्रिय वाणिज्य बैंकले ब्राण्ड एम्बासडरमा मिस नेपाल प्रियंका रानी जोशीलाई नियुक्त गरेको छ । बैंक र दी हिडन ट्रेजर प्रा.लि. बिच भएको सम्झौतामा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र दी हिडन ट्रेजर प्रा.लिको तर्फबाट अध्यक्ष दीवाकर राजकर्णिकारले हस्ताक्षर गरी मिस नेपाल वल्र्ड–२०२२ प्रियंका रानी जोशीलाई ब्राण्ड एम्बासडरमा नियुक्त गरेका हुन् ।…