३ जेष्ठ २०८१, बिहिबार | May 17, 2024

आधा करोड लागतमा च्याउ प्रशोधन उद्योग सञ्चालनमा

बुटवल । सबल च्याउ तथा कृषि उद्यमी समुहले बुटवल–१२ नयाँ गाउँमा च्याउ प्रशोधन, प्याकेजिङ्ग उद्योग सञ्चालनमा ल्याएको छ । प्रदेश ५सरकारको कृषि विकास निर्देशनालयको ५० प्रतिशत अनुदानमा कृषिवस्तुको प्रशोधन उद्योग स्थापना गरेको हो । बुटवल १२ नयाँ गाउँमा स्थापना भएको उद्योगमा कुल ५३ लाख ९ हजार ६ सय ५० रुपैयाँ लगानी भएको छ । जसमा…