७ पुस २०८२, सोमबार | December 23, 2025

‘खल्ती’ बाट ‘काठमाडौं उपत्यका खानेपानी लिमिटेड’ को बिल भुक्तानी सुविधा सुरु

काठमाडौं । काठमाडौंबासीले लामो समयदेखि प्रतिक्षा गरिरहेको ‘काठमाडौं उपत्यका खानेपानी लिमिटेड KUKL’ को बिल भुक्तानी अब अनलाईन भुक्तानी सेवा प्रदायक कम्पनी खल्ती डिजिटल वालेटबाट गर्न सकिने भएको छ । व्यस्त जीवनशैलीका कारण बिल भुक्तानी गर्न कार्यालयसम्म धाउन पर्ने तथा ढिला भइ जरिवानाको समस्याले पिरोलिएको ग्राहकका लागि डिजिटल भुक्तानीको प्रबन्ध मिलाइएको छ । त्यति मात्र हैन,…