२१ माघ २०८२, बुधबार | February 4, 2026

एससीटीले ल्यायो स्मार्ट जुलाई अफर,बिगमार्टमा एससिटी यूपिआई कार्डबाट भुक्तानी गर्दा १०% छुट पाइने

काठमाडौ । नेपाल राष्ट्र बैंकबाट अनुमति पत्र प्राप्त भुक्तानी प्रणाली सञ्चालक संस्था स्मार्टच्वाइस टेक्नोलोजिजले नेपालमा १२०+ शाखा रहेको चेन स्टोर बिगमार्टमा एससिटी यूपिआइ कार्ड प्रयोगकर्ताहरूका लागि स्मार्ट जुलाइ अफर ल्याएको छ । जुलाई १, २०२५ देखि सुरु भएकोे यस अफर अन्तर्गत ग्राहकहरूले बिगमार्टमा एससिटी यूपिआइ कार्डबाट भुक्तानी गर्दा एकपटकमा १०%, अधिकतम रु १०० हुने गरीे…