काठमाडौं । ग्लोबल आइएमई बैंकका ग्राहक तथा कर्मचारीले ल्याण्डमार्क होटल रिसोर्ट एण्ड स्पामा विशेष छुट सविधा पाउने भएका छन् । ग्लोबल आइएमई बैंक र ल्याण्डमार्क होटल रिसोर्ट एण्ड स्पा प्रा.लि.बीच बैंकका ग्राहक तथा कर्मचारीहरुले सो होटल, रिसोर्ट एव्म स्पामा उपलब्ध विभिन्न सेवा तथा सुविधाहरुमा पाउने छुटसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौतापत्रमा बैंकको बजार तथा…