नेपालगन्ज । आफ्नो स्थापनाको ९ औ वार्षिक उत्सवको अवसरमा होटल पौवाद्वारा आयोजित स्वाद उत्सवको पहिलोदिन नेपालगन्जमा उत्साहजनक उपस्थिती देखिएको छ । नवौं वार्षिकोत्सवको अवसरमा आयोजित स्वादउत्सव देशभरका शाखाहरूमा आजबाट एकैसाथ सञ्चालन भएको स्वाद उत्सवको पहिलो दिन नेपालगन्ज शाखामा ग्राहकहरुको उत्साहजनक उपस्थिती भएको होटल पौवाले जनाएको छ । स्वाद उत्सवमा सहभागी हुन आज दिनैभर स्थानीय पाहुनाको…