४ पुस २०८२, शुक्रबार | December 19, 2025

‘हाउस किपिङ’की कर्मचारीलाई प्रमुख अतिथि बनाएर पौवाको १६ औं शाखाको चितवनमा उदघाटन

चितवन । नेपाली हस्पिटालिटी उद्योग नयाँ पहिचान बनाएको होटल पौवाले आफ्नो १६औं शाखाको आजबाट चितवनको भरतपुरमा औपचारिक रुपमा संचालनमा ल्याएको छ ।कम्पनीमा ५ वर्षदेखि 'हाउस किपिङ'मा कार्यरत कर्मचारी गीता विश्वकर्मालाई प्रमुख अतिथि बनाउँदै एक समारोहकाबीच उनैबाट रिवन काटेर होटलको उद्घाटन गरिएको छ । उद्घाटन समारोहमा प्रमुख जिल्ला अधिकारी गणेश अर्याल, उद्योग वाणिज्य संघ चितवनका वरिष्ठ…