बुटवल। राजश्व छली गर्दै इलेक्ट्रिक चुरोट (भेप) को कारोबारेहरुले ट्रान्सपोर्टमा बुक गरेर इलेक्ट्रिक चुरोट (भेप)को ढुवानी गर्ने गरेको फेला परेको छ । नेपालगन्ज प्रधान कार्यालय रहेको भेरी ट्रान्सपोर्टले इलेक्ट्रिक चुरोट (भेप)को कारोबार गर्नेहरुको सामान ढुवानी गर्ने गरेको फेला परेको हो । काठमाडौँबाट नेपालगन्ज जाँदै गरेको भेरी टान्सपोर्ट गाडीमा राजस्व छली गरी ल्याइएको ३० लाख रुपैयाँको…