२३ माघ २०८२, शुक्रबार | February 6, 2026

सुनचाँदीको मूल्यमा सामान्य गिरावत

काठमाडौं । नेपाली बजारमा आज सुनको भाउ तोलामा २०० रुपैयाँले घटेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला २०० रुपैयाँले घटेर १ लाख ६० हजार ४०० रुपैयाँ कायम भएको छ । यसअघि, शुक्रबार छापावाल सुनको भाउ प्रतितोला १ लाख ६० हजार ६०० रुपैयाँ कायम भएको थियो । यता, आज चाँदीको भाउ…