२७ चैत्र २०८२, शुक्रबार | April 10, 2026

राष्ट्रिय वाणिज्य बैंक र सिंजा गाउँपालिका बीच ‘किसान सरल कर्जा’ कार्यक्रम सञ्चालन गर्ने सम्बन्धी सम्झौता

काठमाडौ । राष्ट्रिय वाणिज्य बैंक र जुम्लाको सिंजा गाउँपालिका बीच किसान सरल कर्जा कार्यक्रम सञ्चालन गर्ने सम्बन्धी प्रारम्भिक सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनाल र सिंजा गाउँपालिकाका अध्यक्ष पूर्णबहादुर धितालले एक कार्यक्रमका बीच हस्ताक्षर गरेका छन् । सम्झौता पश्चात कुनै कृषि व्यवसायमा आबद्ध १८ वर्षदेखि ६५ वर्ष उमेर सम्मका नेपाली…