नेपालगन्ज । बाँके जिल्ला व्यापी नकआउट फुटबल प्रतियोगितामा नेपालगन्ज–११ स्पोटिङ क्लबले विजयी सुरुआत गरेको छ । शनिबार कोहलपुर स्थित १३ बिगाह फुटबल मैदानमा नेपालगन्ज–११ ले इजोन स्पोट्स क्लबलाई ३–० ले पराजित गरेको छ । नेपालगन्ज–११ को लागि सुमित थापाले २ गोल र भरत बहादुर घर्ती मगरले १ गोल गर्नु भएको थियो । सुमितले खेलको २०औं…