२१ भदौ २०८३, आइतबार | September 6, 2026

हालान्डको गोलमा म्यानचेस्टर सिटीको लगातार तेस्रो जित

काठमाडौं । म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा आफ्नो विजयी यात्रा लगातार तेस्रो खेलसम्म कायम राखेको छ । शनिबार घरेलु मैदान इतिहाद रंगशालामा सिटीले कोभेन्ट्री सिटीलाई १-० ले पराजित गरेको हो । कठिन खेलमा पहिलो हाफमा एर्लिङ हालान्डले गरेको एकमात्र गोल सिटीलाई जित दिलाउन पर्याप्त बन्यो । हालान्डले खेलको २६औँ मिनेटमा एन्टोइन सेमेन्योको पासलाई सदुपयोग गर्दै…