बुटवल । रुपन्देहीको तिलोत्तमा-१४ मा अवस्थित नमस्ते एकेडेमीले मलेसिया र श्रीलंकामा पुगेर कराँते प्रतियोगिताको विभिन्न विधाका पदक विजेताहरुलाई शुक्रबार सम्मान गरेको छ । लुम्बिनीका प्रदेश प्रमुख अमिक शेरचनले एकेडेमीबाट प्रतिनिधित्व गर्दै मलेसिया र श्रीलङ्गामा गएर स्वर्ण पदक, रजत र कास्य पदक प्राप्त गर्ने विद्यार्थीलाई प्रमाणपत्रसहित सम्मान गरे । सो अवसरमा बोल्दै प्रदेश प्रमुख शेरचनले शिक्षा…