२३ फाल्गुन २०८२, शनिबार | March 7, 2026

उजिरसिंह रनिङ एकदिवसिय क्रिकेट प्रतियोगिता २०७८ को उपाधि बेष्ट्रनलाई

बुटवल । रुपन्देहीमा सम्पन्न उजिरसिंह रनिङ एकदिवसिय क्रिकेट प्रतियोगिता २०७८ को उपाधि बुटवलको बेष्ट्रन क्रिकेट एकेडेमीले चुमेको छ । सोमबार भएको फाईनल खेलमा बाउन्नकोटी क्रिकेट क्लबलाई ४ विकेटले पराजित गर्दै बेष्ट्रन उपाधि चुम्न सफल भएको हो । उपाधिसंगै बेष्ट्रनले नगद २० हजार रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत भएको छ भने उपविजेता बाउन्नकोट भने नगद १०…