२३ मंसिर २०८२, मंगलबार | December 9, 2025

मेयर कप भलिबल : मणिमुकुन्द र गोलपार्क अन्तिम चारमा प्रवेश

बुटवल । माघे संक्रान्तिको अवसर बुटवलमा जारी प्रथम मेयर कप खुला भलिबल प्रतियोगितामा मणिमुकुन्द भलिबल क्लब ‘ए’ र गोलपार्क विजयी हुदै अन्तिम चारमा स्थान बनाएका छन । बुटवल उपमहानगरपालिकाको संरक्षकत्व र मिर्मिरे युवा क्लबको आयोजनामा आईतबार भएको पहिलो क्वाटरफाईनल खेलमा मणिमुकुन्द भलिबल क्लब ‘ए’ ले ईडन बोर्डिङ स्कुललाई ३-० को सोझो सेट तथा दोस्रो क्वाटरफाईनल…