काठमाडौं । नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपालले आफुहरुलाई समाप्त पार्ने षड्यन्त्रलाई समाप्त पारेको दाबी गरेका छन् । मंगलबार एमसीसीबारे पार्टीको धारणा सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले फागुन १ मा आफ्नो पार्टीको अस्तित्व समाप्त पार्न खोजेको जिकिर गर्दै त्यो षड्यन्त्रलाई आफुहरुले चुड्कीको भरमा समाप्त पारिदिएको दाबी गरेका हुन् । नेपालले भने ‘हामीलाई निमिट्यान्न…