४ पुस २०८२, शुक्रबार | December 19, 2025

देउवा र ओलीबीच भेटवार्ता सकियो, एमाले नेताहरु बालुवाटारबाट बाहिरिए

काठमाडौं । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच बालुवाटारमा भेटवार्ता भएको छ। मंगलबार डेढ घण्टा यता नेताहरुबीच छलफल भएको हो । साँझ ६स्३० बजे एमाले अध्यक्ष ओली बालुवाटार प्रवेश गरेका थिए । ओलीसँगै एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र उपाध्यक्ष्ँ विष्णु पौडेल पनि छलफलमा मिसिएका थिए। भेटका क्रममा…