काठमाडौं । नेकपा एमालेका नेता झपट रावलले आफ्नै पार्टीका अध्यक्ष माथि कडा प्रश्न तेर्साएका छन् । एमालेका अध्यक्ष केपी शर्मा ओलीले ‘आवारा’ हरूले आफुलाई हटाउन खोजेको अभिब्यक्ति दिए पछि नेता रावलले चार बुदेँ प्रश्न अगाडी तेर्साएका हुन्। हिजो इलामको कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले आफुलाई ‘च्यासलको क्यान्टिनमा बसेर आवारा’हरूले हटाउन खोजेको अभिव्यक्ति दिए पछि रावलले अध्यक्षको…