२७ चैत्र २०८२, शुक्रबार | April 10, 2026

कांग्रेस केन्द्रीय समिति बैठक : महामन्त्री र सहमहामन्त्रीद्वारा महाधिवेशनका दुई फरक प्रस्ताव पेस

ललितपुर । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा महामन्त्री र सहमहामन्त्रीद्वारा महाधिवेशनका दुई फरक प्रस्ताव पेस भएको छ । महाधिवेशन कार्यतालिकामा सहमति निर्माण हुन नसकेपछि, महाधिवेशनका विषयमा फरक फरक प्रस्ताव दर्ता भएको हो । पार्टीमा दुई खालका मतलाई एउटै हुनेगरी साझा धारणा हुन सकेको छैन, पुस १६ गतेदेखि १७ गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने महामन्त्री गगन थापाको…