११ पुस २०८२, शुक्रबार | December 26, 2025

मोहन बस्नेतको सांसद पद स्वत: निलम्बनमा

काठमाडौं। प्रतिनिधिसभा सदस्य मोहनबहादुर बस्नेत सांसद पदबाट निलम्बित हुने भएका छन्। सिन्धुपाल्चोक–२ बाट निर्वाचित कांग्रेस सांसद बस्नेतबिरूद्द विशेष अदालतमा भ्रष्टचारको मुद्दा दायर भएसँगै उनको पद निलम्बन हुने भएको हो । अब उनी संघीय संसद भवन र समितिहरूका बैठकमा भाग लिन पाउने छैनन्। उनको तलब भत्ता पनि रोकिनेछ। टेरामक्स प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार बस्नेतसहित…